nepal ahile circle final NEW

१५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

बागलुङ, १० माघ । बागलुङमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले गत असोज ४ गते श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले सोमबार (माघ ९ गते) दिएको उजुरीका आधारमा बुबालाई पक्राउ गरिएको बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्