nepal ahile circle final NEW

हिउँले ढाकेका मोटरसाइकल

हिउँले ढाकेका मोटरसाइकल

कर्णाली, १० माघ । जुम्लाको चन्दननाथ नगरपालिका–६, बसपार्कमा पार्किक गरेर राखिएको हिउँले ढाकेका मोटरसाइकल ।

हिमपातका कारण जुम्लाबाट लामो तथा छोटो दूरीका यातायात सुचारु हुनसकेका छैनन् । तस्बिरः शुरबहाुदर सिंह

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्