• Login
Nepal Ahile
Advertisement
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
नेपाल पहिले
English
Tv
केहि भेटिएन
सबै हेर्नुहोस्
Nepal Ahile
केहि भेटिएन
सबै हेर्नुहोस्

सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएको विषयमा छलफल गर्छौं : अर्थमन्त्री विष्णु पौडेल

नेपाल अहिले-नेपाल अहिले
माघ १०, २०७९
275
SHARES
एमालेका मन्त्रीमा विष्णु पौडेलबाहेक सबै नयाँ अनुहार

काठमाडौँ, १० माघ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सवारीसाधनलाई विलासिताको वस्तुमा राखिएका विषयमा छलफल गर्ने बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले अटो व्यवसायीको समस्याबारे अर्थमन्त्री पौडेलले बजेट निर्माण गर्दा नाडालाई बोलाएर त्यसबारे छलफल गरिने बताएका छन् ।

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको पदाधिकारीको टोलीले नेपाल राष्ट्र बैङ्कले अटो क्षेत्रमा गरेको कडाइको असरबारे अर्थमन्त्री पौडेललाई जानकारी गराएको थियो ।

भेटमा नाडा अध्यक्ष थापाले आयातमा एलसी खोल्दा अनिवार्य नगद ‘मार्जिन’ राख्नुपर्ने व्यवस्था, आयातमा लगाइएको प्रतिबन्ध आठ महिनापछि हटाइएको निर्णय स्वागतयोग्य भएको बताएका थिए । सरकारको उक्त निर्णयले अटोमोबाइल लगायतका व्यवसायहरुमा सकारात्मक प्रभाव परेको थापाको भनाइ थियो । अध्यक्ष थापाले राष्ट्र बैङ्कका केही नीतिका कारण व्यवसायीले पलायन हुनुपर्ने अवस्था रहेको अर्थमन्त्री पौडेललाई जानकारी गराएका नाडाले जनाएको छ ।

छलफलमा अध्यक्ष थापाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई एक सय ५० प्रतिशतबाट पुरानै अवस्था (७५ प्रतिशत)मा ल्याउनुपर्ने, सुस्ताएको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन बैङ्कहरुबाट निजी सवारीसाधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रक्रियामा हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरिनुपर्ने र चालू पूँजी कर्जासम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाको संशोधन गर्नुपर्ने बताएका थिए ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भारतसँगको व्यापारलाई सहज बनाउन र भारतीय लगानीलाई आकर्षित गर्नुपर्नेमा जोड दिएका थियो । उनले नेपालमा सवारीसाधन एसेम्बलिङ उद्योग जस्तै अटोमोबाइल स्पेयर पार्टस उद्योगको प्रशस्त सम्भावना देखिएको भन्दै उक्त क्षेत्रमा लगानी आकर्षित गर्न सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए । उनले काठमाडौँ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको स्थापनाका लागि अर्थमन्त्रीसँग आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया

सम्बन्धितखबर

रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९
आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

आत्मदाह गरेका आचार्यकी श्रीमतीद्वारा प्रहरीमा जाहेरी

माघ १३, २०७९
पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

माघ १३, २०७९

सिफारिस

रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९
सिके राउतको प्रश्न- पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो ?

रविप्रति सिके राउतको प्रतिक्रिया- उहाँ मेरो आशाको केन्द्र हुनुहुन्थ्यो

माघ १३, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविले दिए पदबाट राजीनामा

माघ १३, २०७९
रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

माघ १३, २०७९
नागरिकता विवादमा सर्वोच्चमा सुनुवाइ सुरु

गुम्यो रविको मन्त्री र सांसद पद

माघ १३, २०७९

साताको ट्रेन्डिङ

पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा स्याङ्जाका न्यौपानेको मृत्यु

माघ १२, २०७९
तस्बिरमा उहिलेको पोखरा

तस्बिरमा उहिलेको पोखरा

माघ ७, २०७९
गाँजा मुद्धाका फरार लावती झापा कारागार चलान

भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

माघ १३, २०७९
डोटीका किसान सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहिएपछि…..

माघ १२, २०७९
पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

माघ १३, २०७९
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

माघ १२, २०७९

ताजा खबर

रविको प्रतिक्रिया- अदालतको फैसला स्वीकार्य छ

रविको सांसद पद गएसँगै चितवन–२ मा उपनिर्वाचन हुने

माघ १४, २०७९
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

माघ १४, २०७९
आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

आत्मदाह गरेका आचार्यकी श्रीमतीद्वारा प्रहरीमा जाहेरी

माघ १३, २०७९
पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

पोखरा आउदै गरेको बसको ठक्करबाट एकको मृत्यु

माघ १३, २०७९
टाइगरकपको उपाधिका लागि घरेलु टोली गण्डकी र एपिएफ  भिड्ने

टाइगरकपको उपाधिका लागि घरेलु टोली गण्डकी र एपिएफ भिड्ने

माघ १३, २०७९
सागर ढकाल लेख्छन्, “गुलेली झन् तन्किएको छ”

सागर ढकाल लेख्छन्, “गुलेली झन् तन्किएको छ”

माघ १३, २०७९

विवरण

सूचना तथा प्रसारण विभाग दर्ता : ३२६८
प्रेस काउन्सिल दर्ता : ३२६४
सम्पादक: गणेश बराल (ढाकामोहन)

सम्पर्क

नेपाल अहिले मिडिया प्रा.लि.
अनामनगर, काठमाण्डौ 
इमेल: nepalahile@gmail.com
सम्पर्क : ०१-५७०५६०७
विज्ञापनको लागि सम्पर्क ९८५११२८३५५

नेपाल अहिले

नेपाल अहिले डटकम नेपाल अहिले प्रा.लि.बाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले देश विदेशका ताजा घटना, जानकारी तथा बिचारलाई समाचारको रुपमा फोटो, अडियो भिडियोका आदिका माध्यमबाट सम्प्रेषण गर्नेछ । अंग्रेजी भाषाको समाचारका लागि नेपाल लेटेस्ट डटकम सञ्चालनमा रहेको छ ।

  • Contact Us

© 2022NepalAhile .

  • होमपेज
  • समाचार
  • विजनेश
    • अर्थ व्यापार
  • खेलकुद
  • व्यक्ति / शैली
    • विचार
    • अन्तवार्ता
    • जीवनशैली
    • राशिफल
  • प्रदेश अहिले
    • प्रदेश १ अहिले
    • मधेश अहिले
    • बागमती अहिले
    • गण्डकी अहिले
    • लुम्बिनी अहिले
    • कर्णाली अहिले
    • सुदूरपश्चिम अहिले
  • मल्टिमिडिया
    • मनोरञ्जन खबर
    • फोटो सञ्चार
    • भिडिओ
  • विश्व
    • अन्तर्राष्ट्रिय
    • प्रवास
केहि भेटिएन
सबै हेर्नुहोस्

© 2022NepalAhile .

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist