nepal ahile circle final NEW

महानगरपालिकाभित्रै भेटिन्छन् बाल श्रमिक

महानगरपालिकाभित्रै भेटिन्छन् बाल श्रमिक

टङ्कीसिनवारी, ९ माघ । विराटनगर–१२ स्थित केशलीया रोडमा माटो खन्ने काममा प्रयोग गरिएको बाल श्रमिक ।

विराटनगर महानगरपालिकालाई २०६६ सालमा बालमैत्री घोषणा गरिए पनि महानगर पूर्ण रूपमा बालश्रम मुक्त हुन सकेको छैन । तस्बिर : अनुज सापकोटा

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्