nepal ahile circle final NEW

नेपाल टेलिकमको नेटवर्कमा समस्या

नेपाल टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं, ३ माघ । नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या देखिएको छ । आज १२ बजेदेखि समस्या देखिएको छ ।

पोस्टपेड र प्रिपेड मोबाइलको नेटवर्कसहित डेटा र एसएमएसमा समेत समस्या आइरहेको प्रयोगकर्ताको गुनासो रहेको छ ।

तर टेलिकमले भने समस्याका बारेमा केही बताएको छैन ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्