nepal ahile circle final NEW

टुँडीखेलमा माघीको रौनक (तस्बिर)

काठमाडौं, १ माघ । थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि टुँडीखेलमा महोत्सव आयोजना गरेका छन् ।

थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा महोत्सव  मनाइएको हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्