nepal ahile circle final NEW

कास्की-२ प्रदेश (१) मा एमालेका कार्की विजयी

कास्की-२ प्रदेश (१) मा एमालेका कार्की विजयी

पोखरा , ०७ मंसिर । कास्की  क्षेत्र नं २ को प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार भिम कार्की फराकिलो मतान्तरसहित  विजयी हुनुभएको छ ।

कार्की  निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिजय बहादुर भण्डारीलाई चार हजार छ सय ३८ मतले पछि पार्दै  निर्वाचित हुनुभएको हो ।  उहाँले १० हजार पाँच सय ३१ मत प्राप्त गर्दा भण्डारीले पाँच हजार आठ सय ९३ मत ल्याउनुभयो ।

यस्तै गठबन्धन तर्फका नेकपा माओबादी केन्द्रका विश्वप्रकाश लामिछानेले पाँच हजार पाँच सय ४० र हाम्रो  नेपाली पार्टीका चेत बहादुर महतले दुई हजार पाँच सय ९२  मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा २६ हजार एक सय २५ मत खसेकोमा ९२५ मत बदर भएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्