nepal ahile circle final NEW

आयल निगमका डिपो दशैँ बिदामा पनि खुला रहने

आयल निगमका डिपो दशैँ बिदामा पनि खुला रहने

नेपाल आयल निगमका डिपो दशैँ बिदामा पनि खुला रहने भएका छन् ।

पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कुन दिन कहाँको डिपोले सेवा प्रवाह सुचारु गर्ने भन्ने बारेमा कार्यतालिका प्रकाशित गरिएको छ ।

इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्