nepal ahile circle final NEW

लमजुङको पुरानोकोट केन्द्रविन्दु बनाएर भूकम्प

भक्तपुरलाई केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युटको भूकम्प

लमजुङ, ९ असोज । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको बेँसीसहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आज राति ८ः४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्