nepal ahile circle final NEW

नेपालमा २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

नेपालमा २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालका अनुसार संक्रमणका कारण एक जनाले ज्यान समेत गुमाएका छन् ।

हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन् ।

अहिले देशभरमा १२ सय ८३ जना संक्रिय संक्रमित भए पनि क्वारेन्टाइनहरु सबै खाँली छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्