nepal ahile circle final NEW

दिल्लीबाट स्वदेश फर्किइन् आरजु

आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता 

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्कनु भएकाे छ । भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किनुभएकाे हाे ।

आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो ।

आरजु गत असार २६ गते उपचारका लागि भारत जानुभएकाे थियाे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्